Sunday 10 March 2013

दुनीयाको मज्दुर एक हौ
खटिखाने जनता एक हौ

गोर्खाल्याण्ड गोर्खाहरुको  आत्मा निर्ण्यको अधीकार हो, यसैर्थ हरेक मार्क्सवादिहरुले गोर्खाल्याण्ड्को समर्थन गर्न पर्छ्,

 

Sunday 3 March 2013

सुन साथि,


सुन साथि,

मरेर म गएपछि,

निस्प्राण मेरो लासमाथि,

आशु नझार्नु तिमीले,

निस्तब्ध मेरो चिहानमाथि,

फुल पनि नर्छनु तिमीले,

बरु!सम्भवत्, सामर्थ्री भए

यी तीन शब्द कोरी देउ,

मेरो समाधी माथि,

क्रान्ति, क्रन्ति, क्रन्ति,